" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्‍याउदै आएको छ । "
MRI सेवामा सहुलियत प्रदान        निःशुल्क स्वास्थ्य शिविर बस्नेबारे सूचना        Not Available in Nepali        वेल्फेयर पेन्सन बढ्यो        
गृह पृष्ठ
समाचार र कार्यक्रमहरु
सूचनाहरु
फोटो संग्रह
त्रैमासिक पत्रिका
लेखहरु
बार्षिक प्रतिवेदनहरु
सम्पर्कहरु
 
समाचार र कार्यक्रमहरु
GWT ट्रष्टीहरूको GWS मा भ्रमण

जि.पि. म्याक्नटलाई AWC बागमतीमा स्वागत गर्दै AAWO सार्जन्ट मंगलसिङ तामाङ
(Click to Enlarge)
जि.पि. म्याक्नटलाई AWC बागमतीमा स्वागत गर्दै AAWO सार्जन्ट मंगलसिङ तामाङ EX QG SIGNALS । म्याक्नटले २००८ नोभेम्बरको १७ देखि २७ तारिखसम्म GWS मा गरेको भ्रमणको क्रममा नेपाल र दार्जिलिङ -भारत) मा बस्ने थुप्रै भू.पू.सैनिकहरू र उनका परिवारलाई भेट्नु भएको थियो । साथै उहांले पट्रोल बेस जिरीमा गरिएको वेल्फेयर पेन्सन बितरण र निःशुल्क स्वास्थ्य शिविर पनि अवलोकन गर्नुभएको थियो ।

कर्णेल (रिटायर्ड) डब्ल्यु.एफ. शटलवुड OBE र उहांका २ छोरीहरू क्यामिला र एन
(Click to Enlarge)
कर्णेल (रिटायर्ड) डब्ल्यु.एफ. शटलवुड OBE र उहांका २ छोरीहरू क्यामिला र एन AWC स्याङजामा आईपुग्दा AWO संग खुशि साट्दै । कर्णेल शटलवुडले उहांको मेमसाहेब र छोरीहरूको साथमा २००८ को डिसेम्बर १३ देखि २९ तारिखसम्म गर्नुभएको नेपाल भ्रमणको क्रममा पश्चिमका केहि वेल्फेयर सेन्टरहरूको पनि भ्रमण गर्नुभएको थियो । साथै उहांहरूले स्याङजा क्षेत्रको ग्रामिण भेगमा साढे २ दिनको पैदलयात्राको आनन्द पनि लिनुभएको थियो ।

लेफि्टनेन्ट जर्नेल पि.टि.सि. पियर्सन CBE
(Click to Enlarge)
गत फेब्रुअरी २ तारिखको दिन RWSP को पूर्वी क्षेत्रीय कार्यालय भवनको जग राख्दै लेफि्टनेन्ट जर्नेल पि.टि.सि. पियर्सन CBE । AWC धरानको परिसरमा बनाउन लागिएको उक्त ३ तले कार्यालय भवनमा कार पार्किङ सुविधा सहित सात वटा कोठाहरू बनाईने छन् । सो भवनको निर्माण कार्य २००९ को अगस्ट महिना भित्र पूरा हुनेछ ।


वेल्फेयर पेन्सनर बाटुली उपाध्यायको साथमा जेरेमी ब्रेड
(Click to Enlarge)
वेल्फेयर पेन्सनर बाटुली उपाध्यायको साथमा जेरेमी ब्रेड, उहाकी श्रीमती करेन र छोरीहरू एलेनर र ऊडेन । स्वर्गीय सिपाही ५४६३८ तारापति उपाध्याय भू.पू. बर्मा र्राईफल्स्की विधुवी बाटुलीको घर स्याङजा जिल्लाको आरुखर्कमा पर्दछ । ब्रेड परिवारले गत २००८ डिसेम्बरको २१ देखि ३१ तारिखसम्म नेपालमा भ्रमण गर्नुभएको थियो ।
Related Articles
Extracts from the report by Mobile Doctor Dr Gita Pun
GWS मा नया डाईरेक्टर
BGN तथा GWS को वार्षिक सम्मेलन २००९
AWC गोरखामा स्वास्थ्य शिविर सम्पन्न
घुम्ति डाक्टरको क्लिनिक
कास्की वृद्धा भवनबारे जानकारी
सामुदायिक सहयोग योजना
कर्णेल आर.जे.जे. एलिस् र उहांको श्रीमतिलाई विदाइ
ब्रिटिश गोर्खाज पोखरामा विदाई कार्यक्रम
एउटा नया वेल्फेयर पेन्सनर सिपाही डिल्लीमान राई भू.पू. ७ गोरखा राईफल्स्
आगलागी पिडित वेल्फेयर पेन्सनर अबिर थापाको नयाँ घर
सन् २००८/०९ मा KAAA BGN द्वारा सम्पन्न गरिएका सामुदायिक योजनाहरु
आ.व. सन् २००९-१० (वि.सं. २०६६-६७) मा GWS द्वारा गरिने ठूला सामुदायिक सहयोग योजनाहरु
साना विद्यालय योजना अन्तर्गतका केहि प्रोजेक्टहरु
विश्वप्रसिद्ध बेलायती नायिका जोअना लम्लेको न्ध्क् मा भ्रमण २९ जुलाई २००९
धनकुटाको डाँडा बजारमा विद्यालय योजना सम्पन्न
स्वास्थ्य सहायकहरूको वार्षिक पुनर्ताजगी तालिम सम्पन्न
सहायक एरिया वेल्फेयर अफिसर AAWO हरूको सेमिनार सम्पन्न
शैक्षिक अनुदान छनौट बोर्ड ०८/०९ को निर्णय
GWT को अध्यक्षबाट को GWS भ्रमण
स्याङजाको हालखबर
सिलाई कटाइ तालिम सम्पन्न
कादुरी ट्रष्टी र सिनियर म्यानेजमेन्ट टोलीको चुम्लिङमा भ्रमण
भालुबाङमा RWSP को खानेपानी योजना सम्पन्न
पेल्काचौरमा खानेपानी योजनाको उदघाटन
© प्रधान कार्यालय गोर्खा वेल्फेयर स्कीम
ब्रिटिस गोर्खाज पोखरा, BFPO 4
पोष्ट बक्स नं. ५०, पोखरा, कास्की जिल्ला, गण्डकी अंचल
फोन नं. ००९७७-६१-४४०४७४, फ्याक्सः ००९७७-६१-४४०४९०
इ-मेल: mail@hqgws.org
Site Designed by Applied IT Solutions (Books.com.np)