" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्‍याउदै आएको छ । "
MRI सेवामा सहुलियत प्रदान        निःशुल्क स्वास्थ्य शिविर बस्नेबारे सूचना        Not Available in Nepali        वेल्फेयर पेन्सन बढ्यो        
गृह पृष्ठ
समाचार र कार्यक्रमहरु
सूचनाहरु
फोटो संग्रह
त्रैमासिक पत्रिका
लेखहरु
बार्षिक प्रतिवेदनहरु
सम्पर्कहरु
 
समाचार र कार्यक्रमहरु
AWC गोरखामा स्वास्थ्य शिविर सम्पन्न


(Click to Enlarge)
२००९ सेप्टेम्बरको २ देखि ४ तारिखको अवधिमा AWC गोरखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिया। शिविरमा भू.पू. सैनिक तथा उनका परिवार र स्थानीय समुदायलाई निःशुल्क स्वास्थ्य परिक्षण, आंखाको अपरेशन, दांतको रोग र स्त्रीरोग सम्बन्धि उपचार गरी औषधिहरु वितरण गरियो। तीन दिनसम्म संचालन भएको सो शिविरबाट गोरखा, धादिङ, लम्जुङ र तनहुं जिल्लाबाट आएका १,५१९ जना विरामीहरु लाभान्वित भए जस मध्ये ६५ प्रतिशत महिला थिए। शिविरमा आएका बिरामी मध्ये एउटा ९६ वर्षीय वेल्फेयर पेन्सनर, आर्मी नं. ४७३९८ लेस् नायक दलबहादुर घले भू.पू. १/४ गोर्खा राइफल्स् सबैभन्दा वृद्ध बिरामी थिए भने आंखाको अपरेशन गरिएका बिरामीहरु मध्ये सबैभन्दा वृद्ध ९१ वर्षीया वेल्फेयर पेन्सनर, विधुवी चन्द्रमाया थापा (आर्मी नं. ७२८७५ स्वर्गीय सिपाही गंगाबहादुर थापा भू.पू. ४/६ गोर्खा राइफल्स्को श्रीमति) थिइन् ।


(Click to Enlarge)
GWS को सिनियर मेडिकल प्राक्टिस्नर डा. शतिश गुरुङ को MBBS MD नेतृत्वमा खटिएका हिमालय आंखा अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल पोखरा र पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका स्वास्थ्य विशेषज्ञहरु,  GWS को डाक्टरहरु र उनका सहायकहरुले शिविर अवधि भर अमुल्य सेवा प्रदान गर्नुभएको थियो। UK बाट आउनु भएको मेडिकल स्टुडेन्ट सुश्री समान्थ लिओनले पनि शिविरमा सहभागि भएर थुप्रै बिरामीहरुको उपचार गर्नुभयो। यसको साथै स्थानीय भू.पू. सैनिक समुदायको स्वयं सेवक टोली र HQ GWS बाट आउनु भएका व्यवस्थापन टोलीले शिविर सफल पार्न ठूलो सहयोग गरेको थियो। यस अवसरमा म उहांहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
Related Articles
Extracts from the report by Mobile Doctor Dr Gita Pun
GWS मा नया डाईरेक्टर
BGN तथा GWS को वार्षिक सम्मेलन २००९
घुम्ति डाक्टरको क्लिनिक
कास्की वृद्धा भवनबारे जानकारी
सामुदायिक सहयोग योजना
कर्णेल आर.जे.जे. एलिस् र उहांको श्रीमतिलाई विदाइ
ब्रिटिश गोर्खाज पोखरामा विदाई कार्यक्रम
एउटा नया वेल्फेयर पेन्सनर सिपाही डिल्लीमान राई भू.पू. ७ गोरखा राईफल्स्
आगलागी पिडित वेल्फेयर पेन्सनर अबिर थापाको नयाँ घर
सन् २००८/०९ मा KAAA BGN द्वारा सम्पन्न गरिएका सामुदायिक योजनाहरु
आ.व. सन् २००९-१० (वि.सं. २०६६-६७) मा GWS द्वारा गरिने ठूला सामुदायिक सहयोग योजनाहरु
साना विद्यालय योजना अन्तर्गतका केहि प्रोजेक्टहरु
विश्वप्रसिद्ध बेलायती नायिका जोअना लम्लेको न्ध्क् मा भ्रमण २९ जुलाई २००९
धनकुटाको डाँडा बजारमा विद्यालय योजना सम्पन्न
स्वास्थ्य सहायकहरूको वार्षिक पुनर्ताजगी तालिम सम्पन्न
सहायक एरिया वेल्फेयर अफिसर AAWO हरूको सेमिनार सम्पन्न
शैक्षिक अनुदान छनौट बोर्ड ०८/०९ को निर्णय
GWT ट्रष्टीहरूको GWS मा भ्रमण
GWT को अध्यक्षबाट को GWS भ्रमण
स्याङजाको हालखबर
सिलाई कटाइ तालिम सम्पन्न
कादुरी ट्रष्टी र सिनियर म्यानेजमेन्ट टोलीको चुम्लिङमा भ्रमण
भालुबाङमा RWSP को खानेपानी योजना सम्पन्न
पेल्काचौरमा खानेपानी योजनाको उदघाटन
© प्रधान कार्यालय गोर्खा वेल्फेयर स्कीम
ब्रिटिस गोर्खाज पोखरा, BFPO 4
पोष्ट बक्स नं. ५०, पोखरा, कास्की जिल्ला, गण्डकी अंचल
फोन नं. ००९७७-६१-४४०४७४, फ्याक्सः ००९७७-६१-४४०४९०
इ-मेल: mail@hqgws.org
Site Designed by Applied IT Solutions (Books.com.np)