" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्‍याउदै आएको छ । "
MRI सेवामा सहुलियत प्रदान        निःशुल्क स्वास्थ्य शिविर बस्नेबारे सूचना        Not Available in Nepali        वेल्फेयर पेन्सन बढ्यो        
गृह पृष्ठ
समाचार र कार्यक्रमहरु
सूचनाहरु
फोटो संग्रह
त्रैमासिक पत्रिका
लेखहरु
बार्षिक प्रतिवेदनहरु
सम्पर्कहरु
 
समाचार र कार्यक्रमहरु
विश्वप्रसिद्ध बेलायती नायिका जोअना लम्लेको न्ध्क् मा भ्रमण २९ जुलाई २००९

जोअना लम्लेलाई न्यानो स्वागत गर्दै
(Click to Enlarge)
विश्वप्रसिद्ध बेलायती नायिका जोअना लम्ले "नेपालकी चेली" र उहाँको टोलीलाई एरिया वेल्फेयर सेन्टर (AWC) कास्की, पोखराको प्राङगणमा न्यानो स्वागत गर्दै वेल्फेयर पेन्सनरहरु।


उत्साहित विद्यार्थी र शिक्षक-शिक्षिकाहरु
(Click to Enlarge)
जोअना लम्लेलाई भेट्न उत्साहित शुक्रराज मा.वि., पुम्दी-भुम्दी, कास्कीका विद्यार्थी र शिक्षक-शिक्षिकाहरु। यो विद्यालयको भवन एक्सरसाइज ट्रेलवाकरको आर्थिक सहयोगमा GWS द्वारा सन् २००२ मा बनाइएको थियो।


खादा पहिराएर AWC स्याङजामा स्वागत गर्दै AWO
(Click to Enlarge)
जोअना लम्लेलाई खादा पहिराएर AWC स्याङजामा स्वागत गर्दै AWO, मेजर (रिटायर्ड) कृष्ण गुरुङ BEM। यहाँ आएर उहाँले AWC को गतिविधिबारे जानकारी लिनुका साथै केहि वेल्फेयर पेन्सनरहरुसंग पनि भेटघाट गर्नुभएको थियो।


जोअना लम्लेलाई सो योजनाको बारेमा जानकारी गराउँदै
(Click to Enlarge)
स्याङजाको नयाँबजारमा हालै सम्पन्न गरिएको खानेपानी योजनाको भ्रमण गर्ने क्रममा जोअना लम्ले र उहाँको टोलीलाई सो योजनाको बारेमा जानकारी गराउँदै GWS/RWSP को प्रोग्राम डाईरेक्टर क्याप्टेन (रिटायर्ड) भक्तबहादुर राई ।
Related Articles
Extracts from the report by Mobile Doctor Dr Gita Pun
GWS मा नया डाईरेक्टर
BGN तथा GWS को वार्षिक सम्मेलन २००९
AWC गोरखामा स्वास्थ्य शिविर सम्पन्न
घुम्ति डाक्टरको क्लिनिक
कास्की वृद्धा भवनबारे जानकारी
सामुदायिक सहयोग योजना
कर्णेल आर.जे.जे. एलिस् र उहांको श्रीमतिलाई विदाइ
ब्रिटिश गोर्खाज पोखरामा विदाई कार्यक्रम
एउटा नया वेल्फेयर पेन्सनर सिपाही डिल्लीमान राई भू.पू. ७ गोरखा राईफल्स्
आगलागी पिडित वेल्फेयर पेन्सनर अबिर थापाको नयाँ घर
सन् २००८/०९ मा KAAA BGN द्वारा सम्पन्न गरिएका सामुदायिक योजनाहरु
आ.व. सन् २००९-१० (वि.सं. २०६६-६७) मा GWS द्वारा गरिने ठूला सामुदायिक सहयोग योजनाहरु
साना विद्यालय योजना अन्तर्गतका केहि प्रोजेक्टहरु
धनकुटाको डाँडा बजारमा विद्यालय योजना सम्पन्न
स्वास्थ्य सहायकहरूको वार्षिक पुनर्ताजगी तालिम सम्पन्न
सहायक एरिया वेल्फेयर अफिसर AAWO हरूको सेमिनार सम्पन्न
शैक्षिक अनुदान छनौट बोर्ड ०८/०९ को निर्णय
GWT ट्रष्टीहरूको GWS मा भ्रमण
GWT को अध्यक्षबाट को GWS भ्रमण
स्याङजाको हालखबर
सिलाई कटाइ तालिम सम्पन्न
कादुरी ट्रष्टी र सिनियर म्यानेजमेन्ट टोलीको चुम्लिङमा भ्रमण
भालुबाङमा RWSP को खानेपानी योजना सम्पन्न
पेल्काचौरमा खानेपानी योजनाको उदघाटन
© प्रधान कार्यालय गोर्खा वेल्फेयर स्कीम
ब्रिटिस गोर्खाज पोखरा, BFPO 4
पोष्ट बक्स नं. ५०, पोखरा, कास्की जिल्ला, गण्डकी अंचल
फोन नं. ००९७७-६१-४४०४७४, फ्याक्सः ००९७७-६१-४४०४९०
इ-मेल: mail@hqgws.org
Site Designed by Applied IT Solutions (Books.com.np)