निर्धारित उद्देश्य हासिल गर्न तालिम अत्यन्त सफल रह्यो । यस प्रकारको तालिमले स्वास्थ्य सहायकहरूलाई आत्म विश्वास बढाउनुका साथै AWC हरू मार्फत हाम्रा भू.पू. सैनिक एवं उनीहरूको परिवारलाई अझ राम्रो स्वास्थ्य सेवा पुर्याउन सहयोग पुग्नेछ ।
- डा. सतिश गुरुङ MBBS MD, सिनियर मेडिकल प्राक्टिस्नर GWS
|