" गोर्खा वेल्फेयर स्कीमले गोर्खा वेल्फेयर ट्रष्टद्धारा प्रदान गरिएको श्रोत र साधन र नीतिनियम अनुसार भुतपूर्व गोरखा सैनिकहरु, उनीहरुमा भरपर्नेहरु र उनीहरुको समाजलाई सहयोग पुर्याउदै आएको छ । "
तल दिइएका स्थान र मितिमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन हुंदैछ। स्थान मिति पट्रोल बेस त्रिशुली ७ देखि ९ डिसेम्बर २००९ AWCs भोजपूर र गुल्मी (तम्घास) १४ देखि १७ डिसेम्बर २००९ पट्रोल बेस घोराही (दाङ्ग) २ देखि ४ मार्च २०१० AWC खाँदबारी १५ देखि १७ मार्च २०१० AWC ताप्लेजुङ १ देखि ३ जुन २०१० AWC स्याङजा १४ देखि १६ जुन २०१० पट्रोल बेस बेनी (म्याग्दी) २५ देखि२७ अगस्ट २०१० AWC फिदिम ६ देखि ८ सेप्टेम्बर २०१० AWC दिक्तेल र भेरी १३ देखि १५ डिसेम्बर २०१०